झारखण्डका पूर्व मुख्यमन्त्री सोरेनलाई जमानत « Khabarhub

झारखण्डका पूर्व मुख्यमन्त्री सोरेनलाई जमानत


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको झारखण्डका पूर्व मुख्यमन्त्री हेमन्त सोरेनलाई जमानत दिइएको छ ।

हेमन्त सोरेनले कथित जग्गा घोटालासँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा झारखण्ड उच्च अदालतबाट जमानत पाएका छन् ।

न्यायाधीश रोङन मुखोपाध्यायको इजलासले यस्तो फैसला गरेको हो । अदालतले दुई वटा ५० हजार रुपैयाँ धरौटी बुझाउन पनि आदेश दिएको छ ।

सोरेनलाई ईडीले जनवरीमा पक्राउ गरेको थियो । अब उनी करिब पाँच महिनापछि जेलबाट बाहिर आउने भएका छन् । उनलाई कथित जग्गा घोटालामा पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ३ : ०२ बजे

प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार

काठमाडाैं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सिरहामा दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व

सिरहा – सिरहाका चारवटै निर्वाचन क्षेत्रमा आगामी प्र्रतिनिधिसभा निर्वाचनका लागि

कास्कीमा सबैको उम्मेदवारी कायम, स्वतन्त्रलाई चुनाव चिह्न प्रदान

गण्डकी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल