२७ जना महिलाले गन्जला–चुलीको आरोहण गर्ने  « Khabarhub

२७ जना महिलाले गन्जला–चुलीको आरोहण गर्ने 


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २७ जना महिलाको समूहले सिन्धुपाल्चोकको थाङपालमा रहेको गन्जला–चुलीको आरोहण गर्ने भएका छन् ।

५ हजार ८ सय ६३ मिटर उचाइमा रहेको गन्जला–चुली (कांगा) को आरोहण गर्न सो महिलाको समूह शनिबार काठमाडौंबाट सिन्धुपाल्चोक तर्फ जान लागेका हुन् ।

विश्व समावेशी साहसी संस्थामार्फत गन्जला–चुलीको आरोहण गर्न लागेका टोलीलाई शुक्रबार काठमाडौंमा बिदाइ गरिएको थियो ।

काठमाडौं नजिक रहेको उक्त गन्जला–चुलीलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउनका लागि विभिन्न गतिविधि गर्दै आएको संस्थाले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ३ : ५४ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको