परराष्ट्रमन्त्रीसँग जापानी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट | Khabarhub Khabarhub

परराष्ट्रमन्त्रीसँग जापानी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग जापानी संसद् प्रतिनिधिसभाको न्यायिक समितिका अध्यक्ष ताकेबे आरतासहित नेपाल भ्रमणमा रहेका जापानी संसदीय प्रतिनिधिमण्डलका सदस्यहरुले आज शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्रमन्त्री डा राणाको कार्यकक्षमा आज भएको सो भेटमा नेपाल जापान सम्बन्धका विविध पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ९ : १० बजे

श्रीलंकाको केन्द्रीय बैंकद्वारा डिजिटल भुक्तानी प्रवर्द्धन अभियान

कोलम्बो– श्रीलंकाको केन्द्रीय बैंकले डिजिटल भुक्तानी प्रवर्द्धन अभियान सुरु गरेको

१२ प्रतिशतले बढ्यो राजस्व संकलन 

भद्रपुर– आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१-८२ को

विराट एक्स्पोमा विद्यार्थीलाई करिअर काउन्स्लिङ पेभिलियन

विराटनगर – माघ दोस्रो सातादेखि विराटनगरको डिग्री क्याम्पस मैदानमा हुने

नेपाल कबड्डी लिग शुक्रबारबाट काठमाडौंमा

काठमाडौं – नेपाल कबड्डी लिग (एनकेएल) शुक्रबारबाट काठमाडौंमा सुरु हुँदै