उपमहासचिवमा पराजित जीवनरामले छाडे पार्टी कार्यालय सचिव पद « Khabarhub

उपमहासचिवमा पराजित जीवनरामले छाडे पार्टी कार्यालय सचिव पद


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)को उपमहासचिव पदमा पराजित भएपछि नेता जीवनराम श्रेष्ठले पार्टीको कार्यालय सचिवबाट राजीनामा दिएका छन् ।

श्रेष्ठले २०८० असोज २४ गते कार्यालय सचिवको जिम्मेवारी पाएका थिए । असारमा १६-२० मा भएको महाधिवेशनपछि सर्वसम्मत चयन ९३ सदस्यीय केन्द्रीय कमिटीले प्रज्ञा भवनबाट उनैलाई कार्यालय सचिवको जिम्मेवारी दिएको थियो ।

तर उपमहासचिव पदमा पराजित भएपछि नैतिकताका आधारमा राजीनामा दिएको उनले बताएका छन् । महाधिवेशनमा विवेकभन्दा नेतृत्वको आदेश प्रयोग हुँदा आफू पराजित भएको गुनासो उनले गरेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  १ : ४३ बजे

प्रधानमन्त्री हुनुअघि बालेनले ल्याए नयाँ र्‍याप गीत (भिडियोसहित)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री

बालेन क्याबिनेटबारे रास्वपा बैठकमा कुरै भएन, नेताहरू भन्छन् : सभापति र वरिष्ठ नेतालाई थाहा होला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास गर्ने

परिषद्का कर्मचारीलाई कामबाट नहटाउन आदेश

 काठमाडौं– श्रम अदालतले समाज कल्याण परिषद्बाट हटाइएका १४ अस्थायी कर्मचारीलाई कामबाट