मन्त्रिपरिषद बैठक बस्दै, प्रधानमन्त्रीको चीन भ्रमण मूख्य एजेण्डा « Khabarhub

मन्त्रिपरिषद बैठक बस्दै, प्रधानमन्त्रीको चीन भ्रमण मूख्य एजेण्डा


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक अपराह्न ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने सचिवालयले जनाएको छ ।

बैठकमा यही मंसिर १७ गतेदेखि हुने प्रधानमन्त्रीको चीन भ्रमणलगायतका एजेण्डामा छलफल हुनुका साथै भ्रमण स्वीकृत गरिने बताइएको छ ।

प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा आज अपराह्न चीन प्रस्थान गर्दैछिन् ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ९ : ४९ बजे

विशेष महाधिवेशन : दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको  अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष

विशेष महाधिवेशनमा विनोद चौधरी पनि उपस्थित

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलमा संस्थापन पक्षका नेता मानिएका

फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा

खोटाङ– सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको

कांग्रेस विशेष महाधिवेशनमा संस्थापन पक्षका को-को नेता पुगे ?

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलमा संस्थापन पक्षका नेताहरू पनि

सिंहदरबारमा राजावादीको र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा