चितवनमा हात्तीको वनभोज (फोटोफिचर) « Khabarhub

चितवनमा हात्तीको वनभोज (फोटोफिचर)


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

चितवन – हात्ती महोत्सवमा यसपाली खाना महोत्सव अर्थात् हात्तीको वनभोज कार्यक्रमसमेत गरिएको छ। चितवनको रत्ननगरस्थित सिसवार चौरमा पुस १५ गतेसम्म चल्ने महोत्सवमा आज हात्ती वनभोज कार्यक्रम संचालन गरिएको छ आज हात्ती हरुलाई मिठो मिठो खाना खुवाएर आराम गर्न दिहीं गर्दछ।

लगभग १८ देखि २० थरिका खाने कुरा हरु हात्तीलाइ खाना दिहिन्छ । हात्तिहरुको बनभोज कार्यक्रममा विभिन्न किसिमको मिश्ठान्न परिकार हरु तयार पारियको थियो। आज ३५ ओटा हात्तीलाई बनभोज गराइएको थियो। भेलिमा पकायको चामल, ड्र्यागन फ्रुट , स्याउ , उखु , सुन्तला, केरा, घाँस, खर्बुजा, भूइकटहर, मकै लगायतका खानेकुरा हरु ख्वाइयेको थियो।

महोत्सवमा सरकारी र निजी गरी करिब ८० हात्ती सहभागी छन्। उक्त महोत्सव भरि हात्ती शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी सुट आउट प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुङ्गा दौड प्रतियोगिता, ‘चितवनमा पर्यटनको सम्भावना हिजो र आज’ विषयक अन्तरक्रिया, स्थानीय भेषभुषा तथा कला संस्कृति सहित झाँकी प्रदर्शन, कलाकारको साँस्कृतिक प्रस्तुति रहेको हात्ती सहकारी सस्था का अध्यक्ष यूनाईटेड हात्ती संचालन सहकारी संस्था लिमिटेड दिपेन्द्र खतिवडाले जानकारी दिए ।

तस्बिरहरु : नेपाल फोटो लाईब्रेरी

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ९ : ५५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक