आजको तरकारी तथा फलफूलको मूल्य निर्धारण « Khabarhub

आजको तरकारी तथा फलफूलको मूल्य निर्धारण


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी अधिकतम ९० रुपैयाँ, गोलभेडा सानो (लोकल) प्रतिकेजी ४०, गोलभेडा सानो (भारतीय) ६०, गोलभेडा सानो (तराई) ६०, आलु रातो प्रतिकेजी ५७, आलु रातो (भारतीय) ४६, आलु सेतो ४२, प्याज सुकेको (भारतीय) ६८, गाजर (लोकल) प्रतिकेजी १५०, बन्दा (लोकल) प्रतिकेजी ४० रुपैयाँ कायम भएको छ ।

यसैगरी बन्दा (तराई) प्रतिकेजी ३० रुपैयाँ, काउली स्थानीय ५०, स्थानीय काउली (ज्यापु) ६०, काउली (तराई) ३०, मूला रातो ४०, मूला सेतो (लोकल) ३५, सेतो मूला (हाइब्रीड) ४५, भान्टा लाम्चो ६०, भान्टा डल्लो ७०, मकै बोडी ७०, मटरकोसा १४०, घिउ सिमी (लोकल) ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ८० रुपैयाँ निर्धारण गरिएको छ ।

समितिले तिते करेलाको मूल्य प्रतिकेजी ११० रुपैयाँ तोकेको छ । यस्तै, लौका ७०, स्कुस ३५, रायो साग ३०, पालुङो १००, चमसुर १००, तोरीको साग ५०, मेथी साग १००, तरुल ८०, च्याउ (कन्य) १२०, च्याउ (डल्ले ) ३००, ब्रोकाउली ६०, गान्टेमुला ८०, तामा प्रतिकेजी १००, तोफु १२०, कागती १३०, लोकल काँक्रो १३० र गुन्द्रुक प्रतिकेजी ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, झोले स्याउ प्रतिकेजी २६०, फुजी स्याउ ३००, केरा प्रतिदर्जन १७० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ९ : १८ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको