आज फलफूल तथा तरकारीको मूल्य कति ? « Khabarhub

आज फलफूल तथा तरकारीको मूल्य कति ?


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार हरियो अंगुर प्रतिकेजी १५० रुपैयाँ, कालो अंगुर २५०, केरा दर्जनको १२० रुपैयाँ, अनार २५०, किबी ३००, एभोकाडो २५०, अमला ७० र स्ट्रबेरी ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यसैगरी, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ६०, लोकल सानो गोलभेडा ३०, अदुवा १७०, रातो आलु ३०, रातो भारतीय आलु २८ रूपैयाँमा कारोबार हुँदा स्थानीय काउली ४०, कागती १८०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

लोकल गाजर प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३०, लौका ६०, लोकल सेतो मूला र रातो मूला १५, लोकल घिउ सिमी ७०, राजमा घिउ सिमी १२०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ६० रुपैयाँ, तोरीको साग ४०, रायोको साग ५० रुपैयाँमा खरिदबिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७०, हरियो प्याज १२०, पुदिना ३२०, ब्रोकाउली ९०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन १२०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ७०, भिण्डी १२०, र हरियो धनियाँ १०० रुपैयाँ पाइने समितले जनाएको छ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ९ : ४७ बजे

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह : चीनसँग नियमित अनुगमन

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६