केपी ओली कप फुटबलको सेमिफाइनलका खेल आज हुँदै « Khabarhub

केपी ओली कप फुटबलको सेमिफाइनलका खेल आज हुँदै


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केपी ओली कप फुटबल अन्तर्गत सेमिफाइनलका खेलहरू आज हुँदैछन् ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहान साढे ११ बजे हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र एनआरटी क्लबबीच प्रतिस्पर्धा हुँनेछ ।

जावलाखेल केपी ओली एफसीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने एनआरटीले थ्रीस्टारलाई पराजित गरेको थियो ।

यसैगरी सोही मैदानमा दिउँसो ३ बजे मछिन्द्र क्लब र मानेभन्ज्याङ एफसीबीच खेल सुरु हुनेछ ।

मछिन्द्र क्लब नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । त्यस्तै मानेभन्ज्याङले दिल्ली एफसीलाई हराएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ७ : ४९ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त