आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य « Khabarhub

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए लाई जितका लागि २२३ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ए ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनायो । आयरल्याण्डका पिटर मुरले ३२ बलमा ४९ रन बनाए ।

नेपालका कमलसिंह ऐरीले ३ विकेट लिए । आरिफ शेख र सागर ढकालले समान १÷१ विकेट हात पारे ।

चोटका कारण टिम बाहिर रहेका ऐरी दुई वर्षपछि खेलमा फर्किएका हुन ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  २ : ५६ बजे

चलचित्र विधेयक–२०८१ राष्ट्रियसभाबाट पारित

काठमाडौं– राष्ट्रियसभा बैठकबाट चलचित्र विधेयक–२०८१ पारित भएको छ ।   बुधबार

नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने संकेत

एजेन्सी– चन्द्र नयाँ वर्ष नजिकिँदै जाँदा चीनभर वार्षिक यात्राको भीड

रणवीर सिंहलाई बिश्नोई गिरोहको धम्की, मुम्बई प्रहरीद्वारा छानबिन तीव्र

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहलाई व्हाट्सएपमार्फत करोडौँ रुपैयाँ फिरौती माग्दै धम्कीपूर्ण

स्टक ब्रोकरमार्फत १० प्रतिशत मार्जिन कारोबार गर्न पाइने

काठमाडौं– नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) मार्फत

नेप्से परिसूचकमा झिनो गिरावट

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको