बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो « Khabarhub

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ । अहिलेसम्म छविसपाथिभेरा, खप्तडछान्ना गाउँपालिका, थलारा वडा नम्बर ९ र जयपृथ्वी १ ,२ ,३ ४ ५, ६ को मत गणना सम्पन्न भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले अग्रता कायमै छ । भने नेपाली कांग्रेसले मतान्तर घटाइरहेको छ । एमालेका उम्मदेवार दमन भण्डारीले ४६६८ मत सहित अग्रता कायमै राखेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका अविषेश सिंह ४५८० मतसहित दोस्रो, माओवादीका उम्मेदवार जनक बुढा २४४३ मत सहित तेस्रो र एकीकृत समाजवादीका दिलबहादुर सिंह १६५८ मत सहित चाैथाे स्थानमा छन् । राप्रपाले १२६ मत प्राप्त गरेको छ ।

ताजा परिणाम
दमनबहादुर भण्डारी (एमाले) : ४६६८
जनक बुढा नेकपा (माओवादी केन्द्र) : २४४३
अभिषेकबहादुर सिंह (नेपाली कांग्रेस) :४५८०
दिलबहादुर सिंह (एकीकृत समाजवादी) :१६५८

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १२ : ४१ बजे

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै