युक्रेनमा रुसलाई सफलता « Khabarhub

युक्रेनमा रुसलाई सफलता


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन स्थानमा सफलता पाएको छ।

रुसी सेनाले यसरी सफलता पाएको धेरै महिनापछि यो पहिलो पटक हो। रुसको यो सफलतासँगै किभलाई अमेरिका लगायत पूर्वीय देशबाट थप सहयोगको आवश्यकता देखिएको छ।

फेब्रुअरीमा एभडिभ्काबाट पछि हटेको रुसी सेनालाई त्यहाँ सफलता मिलेको हो। युद्ध भूमिको अपडेट गर्न चुकेको तथा सैन्य नेतृत्व रणनीतिक कुरामा चुकेको भन्दै युक्रेनको वृत्तमा बहस सुरु भएको छ।

यसले एउटा ठुलो धक्काको महसुस समेत भएको छ। सेमेनिभ्का र बर्डीचीलमा रुसी उपस्थिति भएको युक्रेनी सेना प्रमुख अलेक्जेन्डर सर्सीकाइले नै स्वीकार गरी सकेका छन्।

त्यसबाट केही पर रहेको सोलोकोलोभाइभ पनि रुसी सेनाको पकडमा रहेको जनाइएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ८ : ३२ बजे

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि