विद्युतीय गाडीको करबारे अर्थको जवाफ : आर्थिक विचलन देखिएपछि बढाउनु पर्‍यो « Khabarhub

विद्युतीय गाडीको करबारे अर्थको जवाफ : आर्थिक विचलन देखिएपछि बढाउनु पर्‍यो


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विद्युतीय गाडीमा लगाइएको करमा विचलन देखिएपछि बढाउन बाध्य भएको जवाफ दिएको छ।

बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकारसँगको अन्तरक्रियाका क्रममा राजस्व सचिव रामप्रसाद घिमिरले धेरै विचलन देखिएकाले विद्युतीय गाडीको कर बढाउनुपरेको जजाफ दिए ।

आर्थिक वर्ष २०८१/८२ को बजेटबारे आयोजित अन्तरक्रियाका क्रममा घिमिरेले सुरुमा उत्साहित भएर घटाए पनि हेरफेर गर्न बाध्य हुनुपरेको उल्लेख गरे ।

‘ईभीमा कर विचलन नै देखियो, त्यसैले बढायौं । सुरूमा उत्साही भएर घटायौँ । बीचमा हेर्नु पर्ने नै थियो’, उनले भने, ‘राज्यले ईभीलाई दिएको प्राथमिकतामा तलमाथि हुँदैन । कर विचलन मात्रै नियन्त्रण गर्न खोजेका हौं ।’

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  २ : ३६ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब