स्याङ्जामा पहिरोमा परी आमा–छोरीको मृत्यु « Khabarhub

स्याङ्जामा पहिरोमा परी आमा–छोरीको मृत्यु


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- स्याङ्जामा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

गएराति फेदीखोला गाउँपालिका–५ बाँगेस्थित ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरमा सुतिरहेका बेला घरमाथिबाट पहिरो खसेको थियो । यस्तै घरनजिकै रहेको गोठ पुरिँदा एउटा भैँसी समेत मरेको जनाइएको छ ।

 

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ९ : ४३ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट