भारतविरुद्ध हेनरिक क्लासेनले पुरा गरे अर्धशतक « Khabarhub

भारतविरुद्ध हेनरिक क्लासेनले पुरा गरे अर्धशतक


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधिका लागि भारतले दिएको १७७ रनको लक्ष्य पछ्याइ रहेको दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले अर्धशतक प्रहार गरेका छन् ।

२३ बलको सामना गरेका उनले २ चौका र ५ छक्का सहित ५१ रन बनाएर खेलिरहेका छन् ।

यसअघि दक्षिण अफ्रिकाले क्विन्टन डे ककलाई १२ र्औ ओभरको तेस्रो बलमा गुमाएको थियो । अर्शदीप सिंहको बलमा कुलदीप यादवबाट क्याच आउट हुनुअघि डे ककले ३९ रन बनाए । ३१ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरे ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ११ : १६ बजे

जापानी कलाकारले फ्यानलाई काखी सुँघाएपछि…

काठमाडौं- जापानको मनोरञ्जन उद्योगमा ‘आइडल कल्चर’ को विशेष महत्व छ

मनसुन जोखिमका लागि भक्तपुरमा जल उद्धार अभ्यास

काठमाडौं– मनसुनका समयमा हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा

पछिल्ला २४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न

एमआरपी अनिवार्यताले विराटनगर भन्सार राजस्व प्रभावित

काठमाडौं– भन्सार विन्दुमा आउने तथा स्वदेश मै उत्पादन हुने सबै

विदेश पठाउने नाममा लाखौँ ठगी, तीन जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम