एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो « Khabarhub

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक सरेको छ।

सोमबार बस्ने भनिएको बैठक दुई दिन पछाडि सरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

साउन १४ गते सोमबार बस्ने भनेको बैठक तयारी अपुग भएपछि साउन १६ गते बुधबारका लागि सरेको उनको भनाइ छ।

खतिवडाले तयारी नपुगेको बताए पनि के तयारी नपुगेको भनेर खुलाएका छैनन्। महाधिवेशन गरेर पनि एकीकृत समाजवादीले पार्टी पदाधिकारी चयन गर्न सकेको छैन।

 

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १० : १२ बजे

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा