पोखरा स्कूल बस दुर्घटनामा एक जनाको मृत्यु, घाइतेहरुको उपचार हुँदै « Khabarhub

पोखरा स्कूल बस दुर्घटनामा एक जनाको मृत्यु, घाइतेहरुको उपचार हुँदै


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोखरामा भएको एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नम्बरको बस  दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

आज बिहान पोखरा महानगरपालिका–२१ कृस्तीमा भएको दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी आरती बिकको मृत्यु भएको हो ।

दुर्घटनामा बसका चालक र २२ विद्यार्थी घाइते भएका छन्। घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १० : ५९ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक