साउदी प्रो लिग : अल हिलालको लगातार दोस्रो जित « Khabarhub

साउदी प्रो लिग : अल हिलालको लगातार दोस्रो जित


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी प्रो लिग फुटबल अन्तर्गत साविक विजेता अल हिलालले लगातार दोस्रो जित हासिल गरेको छ

गएराति भएको खेलमा दमाक एफसीलाई ३–२ गोलले हराउँदै अल हिलाल विजयी भएको हो ।

अल हिलालका लागि अलेक्जेन्डर मित्रोभिकले दुई तथा मुसाब फाहज् अलजुहारीले एक गोल गरेका थिए । यस्तै दमाकका लागि फ्रान्कोइ कोमानो र हाबिब डायलोले एक–एक गोल गरेका थिए ।

यो जितसँगै अल हिलाल दुई खेलबाट ६ अंक जोडेर अंक तालिकाको शीर्षस्थानमा रहेको छ । दमाक एफसीले दुवै खेल हारेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ८ : २८ बजे

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा