धरानमा खोलाले बगाउँदा एक बालकको मृत्यु « Khabarhub

धरानमा खोलाले बगाउँदा एक बालकको मृत्यु


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

सुनसरी । धरानमा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ ।

बिहीबार दिउँसो परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा धरान उपमहानगरपालिका –११ पृथ्वीचोकका १४ वर्षीय रोशन लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

जिप्रका सुनसरीका प्रहरी नायब उपरीक्षक नबिन कृष्ण भण्डारीका अनुसार विद्यालयबाट घर फर्के क्रममा लिम्बुलाई खोलाले बगाएको थियो ।

धरान उपमहानगरपालिका ११ मंगलबारेको डेनबाट खोलाले बगाएका बालकको शब धरान उपमहानगरपालिका–१७ ठकुरी खोला करिब २ किलोमीटर तल फेला परेको भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ८ : ४० बजे

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

अचानक बिरामी भएका निश्कल अस्पतालबाटै माग्दैछन् भोट

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राई बिरामी परेका

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको