स्पेनिस ला लिगा : ओसासुनासँग बार्सिलोना स्तब्ध « Khabarhub

स्पेनिस ला लिगा : ओसासुनासँग बार्सिलोना स्तब्ध


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना ओसासुनासँग स्तब्ध भएको छ । गएराती भएको खेलमा बार्सिलोना ओसासुनासँग ४–२ गोलले पराजित भएको हो ।

ओसासुनाको जितमा आंटे बुडीमिरले दुई गोल गरेका थिए भने ब्रयान जारागोजा र अबेल ब्रेटोन्सले एकएक गोल गरेका थिए ।

त्यस्तै बार्सिलोनाका लागि पाउ भिक्टर र लामिन यमलले एक–एक गोल गरेका थिए ।

यस सिजनमा बार्सिलोनाको यो पहिलो हार हो भने ओसासुनाको चौथो जित हो । यो जितसँगै ओसासुना ८ खेलबाट १४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।

पराजित भएको बार्सिलोना २१ अंकसहित शीर्षस्थानमा रहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ७ : ४४ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा