कोसी ब्यारेजमा आवागमन खुल्यो « Khabarhub

कोसी ब्यारेजमा आवागमन खुल्यो


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

सुनसरी– कोसी ब्यारेजमा आवागमन खोलिएको छ । अविरल वर्षासँगै कोशीमा बढेको पानीको बहाबकाकारण कोसी ब्यारेजमा शनिबारदेखि यातायात तथा आवागमन बन्द गरिएको थियो ।

कोसीमा पानीको बहाव घट्दै गएको जनाउँदै सुनसरी जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ ५ बजेदेखि खुलाइएको जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ६ : ४१ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल