सुत्केरी बोकेको गाडी भोजपुरमा दुर्घटना, चालक घाइते « Khabarhub

सुत्केरी बोकेको गाडी भोजपुरमा दुर्घटना, चालक घाइते


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

भोजपुर- सुनसरीको इटहरीबाट सुत्केरी बोकेर भोजपुरतर्फ आइरहेको एउटा गाडी दुर्घटनामा परेको छ ।

सुत्केरी लिएर इटहरीबाट भोजपुर आउँदै गरेको प्रदेश १-०२००१ ज ४५६३ नम्बरको विद्युतीय गाडी भोजपुरको अरुण गाउँपालिकास्थित ओदानेमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाग्रस्त गाडी सडकबाट अनियन्त्रित भएर खोल्सामा खसेको छ। दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

गाडीका चालक घाइते भएकाले उनलाई उपचारका लागि विराटनगर पठाएको जानकारी प्रहरीले दिएको छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ३ : ३१ बजे

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

गण्डकी– पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ (सेप्टेम्बर २३) देखि

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

कोलम्बो- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा

मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति

भाद्र २३ र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न मिल्दैन : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सहिद तथा