एकपछि अर्का उच्चनेता मारिएपछि कासिमलाई हिजबुल्लाहको नेतृत्व « Khabarhub

एकपछि अर्का उच्चनेता मारिएपछि कासिमलाई हिजबुल्लाहको नेतृत्व


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लेबनानको सशस्त्र समूह हिजबुल्लाहले नइम कासिमलाई आफ्नो नयाँ प्रमुखमा चयन गरेको छ ।

यसअघि उनी समूहका उपमहासचिव थिए । यस समूहका नेता हसन नसरल्लाह लेबनानको बेरुतमा इजरायली हवाई आक्रमणमा मारिएका थिए ।

उनीपछिका कयौँ नेताको पनि इजरायली आक्रमणमा ज्यान गइसकेको छ । यस्तोमा हिजबुल्लाहको सिनियर काउन्सिलले नइमलाई नयाँ प्रमुख चयन गरेको हो ।

हालै इजरायलले हिजबुल्लाहका धेरै वरिष्ठ नेताहरूलाई मारिसकेको छ । हसन नसरल्लाहपछि उनको उत्तराधिकारी मानिने हाशिम सफिद्दीन पनि इजरायली आक्रमणमा मारिएका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ७ : १६ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र