बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु « Khabarhub

बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जाजरकोटमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

शुक्रबार साँझ ७ बजे भेरी नगरपालिका–१ रावतगाउँस्थित कर्णाली करिडोर अन्तर्गत डोल्पाबाट नेपालगन्जतर्फ आउँदै गरेको भे १ ख १३९६ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरूषोत्तम पाण्डेले जानकारी दिए। जाजरकोट नलगाड नगरपालिका–१ चिउरीका ३७ वर्षीय सुरेश महर बसरले ठक्टर दिएकोमा उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएकोमा उनको उपचारकै क्रममा ज्यान गएको जाजरकोट प्रहरीले जनाएको छ।

बस चालक बाँके नेपालगंज उपमहानगरपालिका(४ का ४५ वर्षीय कबिराज घर्तिमगरलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ८ : ३१ बजे

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

अर्जेन्टिना भर्सेस केप भर्डे, कस्तो होला गोल मेसिन मेसी र किपर भोजिन्हाको जादु ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत