फिल्म ‘कार्साङ’को नयाँ गीत ‘सात भञ्जाङ’मा दयाहाङको नृत्य « Khabarhub

फिल्म ‘कार्साङ’को नयाँ गीत ‘सात भञ्जाङ’मा दयाहाङको नृत्य


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पुस २६ बाट प्रदर्शनमा आउने फिल्म ‘कार्साङ’को नयाँ गीत ‘सात भञ्जाङ’ सार्वजनिक भएको छ ।

निर्माण पक्षले शनिबार फिल्मका मुख्य नायक दयाहाङ राई र डेब्यू नायिका सिर्जना निङलेखुको अभिनय रहेको गीत सार्वजनिक गरेको हो ।

यो गीतमा स्वर एडी योडी र रेश्मा पुन मगरको रहेको छ । शब्द भने डीपी खनालको रहेको छ ।

गीतमा दयाहाङ र सिर्जनाको प्रेम देखाइएको छ । शेर्पा समुदाय र राई समुदायको कल्चर गीतमा प्रष्ट देखिन्छ । गीतमा यी दुवैको नृत्य देख्न सकिन्छ ।

यम शेर्पाको डेब्यू निर्देशन रहेने यस फिल्ममाले ग्रामीण परिवेशमा आधारित पारिवारिक कथा प्रस्तुत गर्ने बताइएको छ । कथा पनि निर्देशक शेर्पा आफैँले लेखेका हुन् ।

फिल्ममा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् ।

हेर्नुहोस भिडियो :

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ९ : ३६ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका