शिक्षा र राष्ट्रिय सरोकार समितिको बैठक बस्दै « Khabarhub

शिक्षा र राष्ट्रिय सरोकार समितिको बैठक बस्दै


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अनतर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

सिंहदरबारका बिहान ११ बजे बस्ने बैठकमा सुरक्षण मुद्रण विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बसदैछ ।

बैठकमा राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रको विद्यमान अवस्था, समस्या र समाधानका उपायबारे छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ६ : ४९ बजे

फोटो बोकेर शवको पर्खाइमा आफन्त (तस्बिरहरू)

काठमाडौं– भरतपुरका ठाकुरप्रसाद कँडेल र लिलावती सापकोटा बिहीबार बिहानैदेखि भरतपुर

रसुवा बाढी पीडितलाई प्रधानमन्त्री राहत कोषमा सहयोग गर्दै सेलिब्रिटी

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीबाट पीडितलाई राहत वितरण

चितवनमा त्रिशूली–नारायणीमा बगेका शवको खोजी, पहिचान र व्यवस्थापनको तयारी

नारायणगढ– त्रिशूली तथा नारायणी नदीमा बगेर आएका शवको खोजी, पहिचान

प्राकृतिक विपत्तिप्रति नेपाल बैंकर्स संघको दुःख व्यक्त

काठमाडौं– रसुवा लगायतका विभिन्न जिल्लाहरूमा हालै आएको बाढी तथा प्राकृतिक

नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री

काठमाडौं– भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि ३७.५