एनएमबि बैंकलाई ‘भिजा लिडरसिप कन्क्लेभ’ मा दुई प्रतिष्ठित अवार्ड प्रदान « Khabarhub

एनएमबि बैंकलाई ‘भिजा लिडरसिप कन्क्लेभ’ मा दुई प्रतिष्ठित अवार्ड प्रदान


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबि बैंक लिमिटेडले प्रतिष्ठित ‘भिजा लिडरसिप कन्क्लेभ’ मा दुई महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ । 

डिजिटल भुक्तानी र ग्राहकमुखी बैंकिङ सेवामा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई ‘उत्पादन नवप्रवर्तनमा उत्कृष्टता’ र ‘उपभोक्ता डेबिट कार्ड व्यवसायमा उत्कृष्टता–प्रमुख ग्राहक’ अवार्डबाट सम्मान गरिएको हो ।

यस सम्मानले ग्राहकहरूको दैनिक वित्तीय कारोबारलाई अझ सरल, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ आफ्ना डिजिटल सेवाहरूलाई निरन्तर परिष्कृत गर्दै लगेको बैंकको दाबी छ । 

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  २ : २६ बजे

‘पच्चीस पच्चीस’को छायांकन सुरु, ४० दिनमा फिल्म तयार पार्ने लक्ष्य

काठमाडौं– नेपाली फिल्म ‘पच्चीस पच्चीस’ले आफ्नो निर्माण यात्रा सुरु गरेको

लागूऔषधसहित चार जना पक्राउ

काठमाडौँ- काठमाडौँको चाबहिल क्षेत्रबाट प्रहरीले लागूऔषध ट्रामाडोलका एक हजार पाँच ट्याबलेटसहित

एनएमबि बैंकलाई ‘भिजा लिडरसिप कन्क्लेभ’ मा दुई प्रतिष्ठित अवार्ड प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले प्रतिष्ठित ‘भिजा लिडरसिप कन्क्लेभ’ मा दुई

दसौँ राष्ट्रिय खेलकुद : फुटबलमा आर्मीको विजयी सुरुवात, लुम्बिनी ३–० ले पराजित

कर्णाली- दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले विजयी

पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्नु आपत्तिजनक : अध्यक्ष  शर्मा

काठमाडौं– पत्रकारमाथि गरिएको धरपकडको विरोध गर्दै पत्रकार महासङ्घले काठमाडौंमा विरोध