स्पेनिस ला लिगा : ग्रानाडामाथि गेटाफेको जित « Khabarhub

स्पेनिस ला लिगा : ग्रानाडामाथि गेटाफेको जित


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस  ला लिगा फुटबलमा गेटाफेले जित निकालेको छ । गएराति भएको खेलमा ग्रानाडालाई २–० गोलले हराउँदै गेटाफे विजयी भएको हो ।

गेटाफेका मेसन ग्रीनवुडबोर्जा मेयरलले एक–एक गोल गरे । गेटाफेका ग्रीनवुडले खेलको २१औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ३६औँ मिनेटमा बोर्जाले गरेको गोलसँगै गेटाफे २–० गोलले विजयी भयो ।

यो जितसँगै गेटाफे २१ खेलबाट २९ अंक जोडेर १०औँ स्थानमा छ । पराजित भएको ग्रानाडाले २२ खेलबाट ११ अंक जोडेको छ ।

 

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ७ : ३५ बजे

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा