एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे अस्पताल भर्ना  « Khabarhub

एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे अस्पताल भर्ना 


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे अस्पताल भर्ना भएका छन् ।

पिसाबसम्बन्धी समस्या देखिएपछि उनी सोमबार मनमोहन अस्पताल स्वयम्भूमा भर्ना भएका हुन् ।

अहिले पाण्डेको स्वास्थ्यमा अवस्था सुधार हुँदै आएको अस्पताल श्रोतले बताएको छ ।

पाण्डेलाई भेट्न अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल पुगेका थिए ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ५ : ५४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको