प्रधानसेनापति शर्मा र बेलायती सेनाप्रमुख सान्डर्सबीच भेटवार्ता | Khabarhub Khabarhub

प्रधानसेनापति शर्मा र बेलायती सेनाप्रमुख सान्डर्सबीच भेटवार्ता


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमणमा रहेका बेलायती सेनाप्रमुख प्याट्रिक सान्डर्स र प्रधानसेनापति प्रभुराम शर्माबीच मंगलबार भेटवार्ता भएको छ।

सैनिक मुख्यालय जंगी अड्डामा भएको भेटवार्तामा दुई मुलुकबीच सदियौंदेखि रही आएको पारस्परिक सम्बन्ध तथा दुई देशका सेनाबीच रही आएको सुमधुर सम्बन्धलगायत आपसी चासोका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

भेटघाट अघि बेलायतका सेनाप्रमुख सम्मानमा जंगी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। बेलायती सेनाप्रमुख माघ १५ देखि २० सम्मको भ्रमणमा आएका हुन्।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ७ : ०६ बजे

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो