हेटौंडाका ६ नेताले छाडे रास्वपा  « Khabarhub

हेटौंडाका ६ नेताले छाडे रास्वपा 


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुरका ६ जना रास्वपा नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । रास्वपाका नेताहरू सत्ता लिप्सा र भागबन्डामा केन्द्रित बनेको भन्दै उनीहरूले पार्टी छाडेका हुन् ।

पार्टी परित्याग गर्नेहरूमा निर्वाचन क्षेत्र नम्बर १ का उपसभापति जगदीश दाहाल मकवानपुर जिल्ला सचिव भुवन खनाल, हेटौँडा १२ नम्बर कमिटी उपसभापति निर्मला प्रज्ञा बास्तोलासमेत छन् ।

त्यस्तै हेटौँडा उपमहानगरपालिकाका रास्वपा कार्यकर्ता  श्याम सुन्दर राई, विकास श्रेष्ठ र टंकबहादुर हिम्डुङले पनि पार्टी परित्यागको घोषणा गरेका छन् ।

 

 

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ५ : २१ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर