अमूल बन्यो संसारकै सबैभन्दा शक्तिशाली डेरी ब्राण्ड « Khabarhub

अमूल बन्यो संसारकै सबैभन्दा शक्तिशाली डेरी ब्राण्ड


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय डेरी कम्पनी ‘अमूल’ संसारकै सबैभन्दा शक्तिशाली डेरी ब्राण्ड बन्न सफल भएको छ । ब्राण्डफाइनान्स फूड एण्ड ड्रिङ्क्स २०२४ को प्रतिवेदनमा अमूल संसारकै सबैभन्दा शक्तिशाली डेरी ब्राण्ड रहेको जनाइएको छ।

अमूलले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै विश्वकैअग्रणी ब्राण्ड परामर्शदाता ब्राण्ड फाइनान्सले विश्वकै सबैभन्दा शक्तिशाली डेरी ब्राण्डको शीर्ष स्थानमा अमूललाई राखेकोमा आफूहरू खुसी भएको उल्लेख गरेको छ । ब्राण्ड फाइनान्सको प्रतिवेदनमा अन्तर्राष्ट्रिय बजारमा पनि अमूलको प्रभाव बढ्दै गइरहेको उल्लेख गरिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार ब्राण्ड स्ट्रेन्थइन्डेक्समा अमूलले १०० मा ९१.० अंक प्राप्त गरेको छ ।यसअनुसार अमूलले ‘एएए प्लस’ रेटिङ पाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ५ : ३८ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको