इराकमा भएको सैन्य कारबाहीमा १४ आइएस लडाकूको मृत्यु « Khabarhub

इराकमा भएको सैन्य कारबाहीमा १४ आइएस लडाकूको मृत्यु


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बगदाद– पश्चिमी इराकी प्रान्त अनबरको मरुभूमिमा भएको सैन्य कारबाहीमा इस्लामिक स्टेट (आइएस) का १४ लडाकू मारिएको इराकी सेनाले शुक्रबार जनाएको छ ।

दुई महिनाको अनुगमनका आधारमा सेनाले बिहीबार बिहान ४ बजे आइएसका लडाकूहरू लुकेका ठाउँहरूमा हवाई हमला गरेको थियो ।

हवाई आक्रमण र झडपका क्रममा कस्ल १४ आइएस लडाकू मारिएको सेनाले विज्ञप्तिमा भनेको छ । यसमध्ये केहीले विस्फोटक बेल्ट लगाएका थिए र हाते ग्रिनेड बोकेका थिए । गुप्तचरहरूले थपे कि मारिनेहरूमा महत्त्वपूर्ण आइएस नेताहरू पनि रहेका थपेका थिए ।

सन् २०१७ मा आइएसको पराजयपछि इराकको सुरक्षा स्थितिमा सुधार भएको छ । यद्यपि आइएसहरू सहरी केन्द्र र मरुभूमि क्षेत्रहरूमा लुकेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  १० : ०७ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने