साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल हेर्न टिकट काट्नेको भीड (तस्बिरहरू) « Khabarhub

साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल हेर्न टिकट काट्नेको भीड (तस्बिरहरू)


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेशबीच उपाधि भिडन्त हुँदैछ । खेल दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरु हुनेछ ।

फुटबल हेर्न रंगशालामा प्रवेशका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहान ८ बजेदेखि टिकट बिक्री खुला गरेको छ ।

एन्फाले एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री गरिरहेको छ ।

एक जनाले भीआईपीतर्फ अधिकतम दुईवटा र साधारणतर्फ पाँच वटा टिकट मात्रै किन्न पाउने छन् । एन्फाले जम्मा १० हजार टिकट बिक्री गर्ने जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ९ : ५६ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित