बंगलादेशविरुद्ध अमिषाको सेलिब्रेसन (तस्बिरहरू) « Khabarhub

बंगलादेशविरुद्ध अमिषाको सेलिब्रेसन (तस्बिरहरू)


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिलो उपाधिको खोजीमा रहेको नेपालले बङ्गलादेशविरुद्धको फाइनल भिडन्तमा एक गोलले पछि परेलगत्तै जवाफ फर्काएको छ।

पहिलो हाफ बराबरीमा सकिएको अवस्थामा दोस्रो हाफको सातौँ मिनेटमा गोल खाएको नेपालले त्यसको तीन मिनेटमै बराबरी गर्न सफल भएको हो ।

नेपालका लागि खेलको ५५ औँ मिनेटमा अमिषा कार्कीले काउन्टर एट्याकका क्रममा गोल फर्काइन् । अहिले खेल १-१ गोलको बराबरीमा चलिरहेको छ ।

 

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ७ : ५७ बजे

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘ध्वस्त’ पार्ने चेतावनी दिएपछि इरानी

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

काठमाडौं– सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ

फोहोरमैला व्यवस्थापन विधेयक प्रतिनिधिसभामा पेश

काठमाडौं– फोहोरमैला व्यवस्थापन विधेयक प्रतिनिधिसभामा पेश भएको छ ।   बुधबार

जलवायु न्याय र वित्तीय सहयोगमा गुटेरेसको जोड

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तापक्रम वृद्धि रोक्न उत्सर्जन

सी जिनपिङको तीनदिने अमेरिका भ्रमण सुरु

वासिङ्टन- चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबारदेखि अमेरिकाको तीनदिने राजकीय भ्रमण सुरु