नयाँ दिल्ली – प्रधानमन्त्री वालेन्द्र शाह बालेन आज आइतबार अपराह्न दुई दिने भ्रमणका लागि नयाँ दिल्ली आइपुग्दैछन् । उनको बसाइ ताज होटलमा हुने तय भएको छ ।
उनी विमानस्थलबाट सिधै उक्त होटल पुग्ने बताइएको छ। आज साँझ प्रधानमन्त्री बालेनले भारतीय विदेशमन्त्री डा एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
भेट प्रधानमन्त्री बसेको होटल ताजमै हुनेछ ।
तस्बिरहरु : प्रविण रानाभाट/नेपाल फोटो लाइब्रेरी























प्रतिक्रिया