जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान « Khabarhub

जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सिके राउत चीन प्रस्थान गरेका छन्। उनी एक हप्ताका लागि चीन प्रस्थान गरेको जनमत पार्टीले जनाएको छ।

निजी भेटघाटका लागि उनी चीन प्रस्थान गरेको बताइएको छ। उनले आफू सरकार टोलीमा नभइ आफ्नै निजी भेटघाटका लागि चीन जान लागेको बताए ।

यसअघि राउतकोप सम्मेलनमा सहभागी भएर फर्किए लगत्तै कम्बोडिया गएका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ८ : १४ बजे

रास्वपा महाधिवेशनमा आज बन्दसत्र हुँदै, सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बन्दसत्र

फोटो लाइब्रेरीले खिचेको तोसिमा कार्कीको फोटोमा कसले गर्‍यो छेडखानी ?

काठमाडौँ – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम

यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राप्रपा बैठक बहिष्कारबारे पूर्वअध्यक्षको स्पष्टीकरण: ‘पार्टी कमजोर भएको मूकदर्शक बनेर हेर्न सक्दैनौँ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न केन्द्रीय

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण