विशाल बिक्रम केसी ४८ रनमा आउट « Khabarhub

विशाल बिक्रम केसी ४८ रनमा आउट


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा बंगलादेशविरुद्ध ब्याटिङ गरिरहेको नेपालको आठौं विकेट गएको छ ।

नेपालको आठौं विकेटका रुपमा विशाल बिक्रम केसी ४८ रनमा आउट भए । एक इन्डबाट निरन्तर विकेट झर्दा नेपालको क्रिज सम्हालेका केसीले १ सय बल खेलेर ६ चौकाको मद्दतमा ४८ रन बनाए ।

अहिले क्रिजमा सुवास भण्डारी र आकाश चन्द रहेका छन् ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ४ : ५० बजे

एक हप्ताअघि बेपत्ता भएकी महिलाको शव गाडिएको अवस्थामा भेटियो

सप्तरी – एकहप्ता अगाडि बेपता भएकी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५

विदेश पठाउने भन्दै ठगी गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ४४ लाख

जेनजी आन्दोलनमा कारागारबाट फरार श्रेष्ठ पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत भदौ

मन्त्रालयको संख्या घटाउने सरकारको निर्णय

काठमाडाैं – प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

प्रधानमन्त्रीको राजीनामा माग्दै सुकुमबासीले निकाले मसाल जुलुस (तस्बिरहरू)

काठमाडौं – प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै पोखरामा सुकुमबासीहरूले