डेस्कटपबाट म्यासेन्जर चलाउँदा आफैँ स्क्रोल हुने समस्या, थाहा पाउनुभयो ? « Khabarhub

डेस्कटपबाट म्यासेन्जर चलाउँदा आफैँ स्क्रोल हुने समस्या, थाहा पाउनुभयो ?


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फेसबुकको म्यासेन्जरमा अचानक समस्या देखिएको छ । डेस्कटपबाट म्यासेन्जर चलाउँदा आफैँ माथि स्क्रोल हुने समस्या देखिएको हो ।

म्यासेन्जर प्रयोगकर्ताले फेसबुकका वाल र एक्स (साबिकको ट्विटर) मा म्यासेन्जरमा समस्या देखिएको बताएका छन् ।

म्यासेन्जरमा बेलाबेला यस्ता समस्या देखिने गरेको छ । पछिल्लो समस्याबारे म्यासेन्जरले कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ८ : ३४ बजे

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक