डेस्कटपबाट म्यासेन्जर चलाउँदा आफैँ स्क्रोल हुने समस्या, थाहा पाउनुभयो ? « Khabarhub

डेस्कटपबाट म्यासेन्जर चलाउँदा आफैँ स्क्रोल हुने समस्या, थाहा पाउनुभयो ?


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फेसबुकको म्यासेन्जरमा अचानक समस्या देखिएको छ । डेस्कटपबाट म्यासेन्जर चलाउँदा आफैँ माथि स्क्रोल हुने समस्या देखिएको हो ।

म्यासेन्जर प्रयोगकर्ताले फेसबुकका वाल र एक्स (साबिकको ट्विटर) मा म्यासेन्जरमा समस्या देखिएको बताएका छन् ।

म्यासेन्जरमा बेलाबेला यस्ता समस्या देखिने गरेको छ । पछिल्लो समस्याबारे म्यासेन्जरले कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ८ : ३४ बजे

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३