जापान एशियन कपको क्वार्टरफाइनलमा | Khabarhub Khabarhub

जापान एशियन कपको क्वार्टरफाइनलमा


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जापान एशियन कपको क्वार्टरफाइनलमा पुगेको छ ।

बुधबार सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा बहराइनलाई ३-१ गोल अन्तरले पराजित गर्दै जापान प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो ।

जापानको जितमा रित्सु दोआन, टेकफुसा कुबो र आयस युएडाले एक एक गोल गरेका थिए । त्यस्तै, बहराइनका लागि जिओन सुजुकीले आत्मघाती गोल गरेका थिए ।

यो जितसँगै जापान क्वार्टरफाइनलमा पुगेको छ  । जापानले अब इरान र सिरियाबीचको विजेतासँग  खेल्ने छ । यो हारसँगै बहराइन  भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ८ : ४१ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको