बालेन भन्छन्- बिगार्छु भन्नेले होइन, बनाउँछु भनेर झुटो बोल्नेले देश बिग्रेको हो | Khabarhub Khabarhub

बालेन भन्छन्- बिगार्छु भन्नेले होइन, बनाउँछु भनेर झुटो बोल्नेले देश बिग्रेको हो


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छन् । मेयर बालेन आफ्ना स्टाटसका कारण बेलाबेला विवादमा पनि आउने गरेका छन् ।

उनले सामाजिक सञ्जालमाार्फत समसामयिक, राजनीतिक तथा सामाजिक घटनाबारे टिप्पणी पनि गर्दै आएका छन् । हालै उनले फेसबुकमा गरेको टिप्पणी भाइरल भइरहेको छ ।

उनले बिगार्छु भन्नेहरुले गर्दा नभइ बनाउँछु भनेर झुटो बोल्नेहरुले गर्दा देश बिग्रेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘यो देश, बिगार्छु भन्नेहरुले बिग्रेको होईन । बनाउँछु भनेर झुटो बोल्नेहरुले हो ! !’

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ९ : १६ बजे

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको