काठमाडौंको टेकु क्षेत्र डुबानमा (तस्बिरहरु) | Khabarhub Khabarhub

काठमाडौंको टेकु क्षेत्र डुबानमा (तस्बिरहरु)


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं गएरातिको वर्षाले काठमाडौँको टेकु क्षेत्र डुबानमा परेको छ। विष्णुमतीमा जलसतह बढ्दा आसपासका सडक तथा वस्ती जलमग्न भएका छन्।

रातभर परेको वर्षाले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका नदी किनारमा क्षति पुर्‍याएको छ। 

वर्षाका कारण बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुलगायत खोलामा बाढी आएको छ। बाढीका कारण नदीको तटीय क्षेत्रमा रहेका संरचना डुबानमा परेका छन्। 

रातभर परेको पानीका कारण बागमती किनार क्षेत्र डुबानमा परेको छ। बागमती करिडोरका टेकु, यूएन पार्क, च्यासल, बागमती–विष्णुमती दोभान क्षेत्र, बल्खुलगायत क्षेत्र डुबानमा परेको छ। वर्षापछि बुधबार बिहान बागमती किनारका सडक ढाक्ने गरी बाढी आएको थियो।

 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १२ : ४४ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले