एमाले मुख्यालयमा तीजको रौनक (तस्बिरहरु) | Khabarhub Khabarhub

एमाले मुख्यालयमा तीजको रौनक (तस्बिरहरु)


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एमाले मुख्यालयमा तीजको पूर्वसन्ध्यामा तीज उत्सव आयोजना गरिएको छ। 

उक्त उत्सवमा एमालेका नेतृ पदमा अर्याल र अष्टलक्ष्मी शाक्यसंगै लालबाबु पण्डित पनि नाचेका छन् ।

 तुल्सीलाल स्मृति हलमा आयोजना गरिएको तीज उत्सवमा एमालेका कार्यकर्तासँगै नेता तथा नेतृहरू नाचेर रमाइलो गरेका हुन् ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  १ : ४८ बजे

बेनी बजार चिनाउने माध्यम : ‘सङ्गीत, संस्कृति र प्रकृति’

म्याग्दी– कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारको चिनारी

पृथ्वीराजमार्ग सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति

तनहुँ– पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ ।

जब अमिरले भने- ‘माँकसम म रोमान्टिक छु, विश्वास नभए मेरो दुई पत्निलाई सोध्नू’

काठमाडौं – बलिउड नायक अमिर खान अहिले फिल्म प्रचारमा दौडिरहेका

जनशक्ति अभावले अल्लो उद्योग बन्द

पर्वत– विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि पर्वतको

ऐतिहासिक ‘घरपझोङ किल्ला’ भग्नावशेषमा परिणत

म्याग्दी– संरक्षणको अभावमा मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको