तिहारको रमझम : जनकपुर बजारक्षेत्रमा पूजा सामग्री किन्नेको भिड (तस्बिरहरू)  « Khabarhub

तिहारको रमझम : जनकपुर बजारक्षेत्रमा पूजा सामग्री किन्नेको भिड (तस्बिरहरू) 


१५ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशको राजधानी जनकपुरधाममा दीपावलीको दिन (आज) पूजाका सामग्री किन्नेको भीड लागेको छ ।

दीपावलीका अवसरमा पूजा गर्नका लागि आवस्यक टीका, फूलमाला, खानेकुरा किन्न मानिसको भीड लागेको हो ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ३ : ५६ बजे

नमोबुद्ध जात्रामा भक्तजनको घुइँचो

काभ्रे– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा आज

हावाहुरीले अन्नपूर्णको जनजीवन प्रभावित

म्याग्दी– सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै

कास्कीको रिभानस्थित मैँचे डाँडामा सहिद पार्क निर्माण

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत

अयोध्या–जनकपुरधाम ‘सरयू–कमला एक्सप्रेस’ स्वागतको भव्य तयारी (तस्बिर)

जनकपुरधाम– भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा ‘सरयू–कमला

विदेशको पढाइ, स्वदेशकै कर्म : आँखा स्वास्थ्य र सामुदायिक विकासमा सक्रिय पासाङ शेर्पा

काठमाडौँ – भोजपुरको दुर्गम गाउँ किमालुङबाट सुरु भएको शैक्षिक यात्रा,