तिहारमा घर उज्यालो बनाउने झिलिमिली बत्ती (तस्बिरहरू) « Khabarhub

तिहारमा घर उज्यालो बनाउने झिलिमिली बत्ती (तस्बिरहरू)


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशमा लोडसेडिङ हुन छाडेसँगै आफ्नो घरलाई बत्तीले झिलिमिली पार्ने क्रम बढेको छ। वर्षकै उच्च विद्युत् माग हुने दिन पनि लोडसेडिङ नहुँदा बजारबाट झिलिमिली बत्ती राम्रोसँग बिक्ने गरेका छन् ।

लक्ष्मी पूजाको दिनमा समेत काठमाडौंका न्यूरोड, असन, महाबौद्ध र इन्द्रचोकसहितका स्थानमा झिलिमिली बत्ती किन्नेको भिड देखिन्थ्यो ।

तिहार त्यसै पनि बत्ती र फूलको पर्वका रुपमा चिनिन्छ । यी दुवै कुराले आफ्नो घरलाई सजाएर तिहारमा खुसीयाली साट्ने चलन छ।

 

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ४ : ३९ बजे

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ– स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य संस्थालाई

सौगातले सके ‘बब डाई’को सुटिङ

काठमाडौं – नायक सौगात मल्लले फिल्म ‘बब डाई’को सुटिङ सकेका

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी– थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै गुल्मीमा हालसम्म

‘कमेडी दरबार’ टोली अस्ट्रेलिया ‘टूर’मा जाँदै

काठमाडौं – हाँस्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को टोलीले अस्ट्रेलिया टूर

स्याङ्जाको अर्जुनचौपारीमा ६१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

स्याङ्जा– स्याङ्जाको अर्जुनचौपारी गाँउपालिका वडा नम्बर २ लामडाँडामा आयोजित निःशुल्क