तिहारमा घर उज्यालो बनाउने झिलिमिली बत्ती (तस्बिरहरू) « Khabarhub

तिहारमा घर उज्यालो बनाउने झिलिमिली बत्ती (तस्बिरहरू)


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशमा लोडसेडिङ हुन छाडेसँगै आफ्नो घरलाई बत्तीले झिलिमिली पार्ने क्रम बढेको छ। वर्षकै उच्च विद्युत् माग हुने दिन पनि लोडसेडिङ नहुँदा बजारबाट झिलिमिली बत्ती राम्रोसँग बिक्ने गरेका छन् ।

लक्ष्मी पूजाको दिनमा समेत काठमाडौंका न्यूरोड, असन, महाबौद्ध र इन्द्रचोकसहितका स्थानमा झिलिमिली बत्ती किन्नेको भिड देखिन्थ्यो ।

तिहार त्यसै पनि बत्ती र फूलको पर्वका रुपमा चिनिन्छ । यी दुवै कुराले आफ्नो घरलाई सजाएर तिहारमा खुसीयाली साट्ने चलन छ।

 

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ४ : ३९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले