गैँडाको आक्रमणबाट दुई जना घाइते « Khabarhub

गैँडाको आक्रमणबाट दुई जना घाइते


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको थियो ।

घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिए ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  १२ : ५८ बजे

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग

सरकार र गणेश नेपालीको परिवारबीच वार्ता जारी

काठमाडौँ । सरकार र गणेश नेपालीको परिवारबीच वार्ता जारी छ

भैँसी पालेर वार्षिक १८ लाख कमाउँदै सीताराम

इलाम – तीन वटा भैँसी गुमाएपछि पनि सपना गुमेन ।