मनाइयो राष्ट्रिय टोपी दिवस (तस्बिरहरू) « Khabarhub

मनाइयो राष्ट्रिय टोपी दिवस (तस्बिरहरू)


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘सबै पहिरनलाई सम्मान स् नेपाली टोपी नेपाली पहिचान’ भन्ने नाराका साथ काठमाडौंको वसन्तपुरमा १२औँ नेपाली टोपी दिवस मनाइएको छ ।

नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ११ : ४१ बजे

जलवायु परिवर्तनबारे कोप–३० को बैठकस्थलमा आगलागी

काठमाडौं ब्राजिलको बेलेममा संयुक्त राष्ट्रसङ्घको जलवायु सम्मेलन कोप–३० चलिरहेका बेला

टेकुदोभानका सांस्कृतिक सम्पदा संरक्षण र पर्यटन प्रवर्धन सहकार्यबारे छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाका सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले थापाथली

झापा कारागारका एक कैदीको मृत्यु

झापा– जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा

रघुगङ्गाको मौवाफाँटमा पक्की सडक निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिकाको कार्यालय रहेको मौवाफाँटमा रु ५३ लाख खर्चेर