भीमदत्त नगरपालिकाका कांग्रेस सभापति कलौनी मृत फेला « Khabarhub

भीमदत्त नगरपालिकाका कांग्रेस सभापति कलौनी मृत फेला


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत भेटिएका छन् ।

नगरपालिकाको वडा नम्बर १८ को कार्यालय नजिकै मामाभान्जा चोकमा आज बिहान कलौनी घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन् ।

हिजो साँझ धनगढी जाने भनेर घरबाट निस्किएका कलौनी आज बिहान मृत भेटिएका हुन् । उनको शरीरमा बाहिरबाट देखिने कुनै चोटपटक नरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । प्रहरीले मृत्युको कारणबारे अनुसन्धान सुरु गरेको छ ।

कलौनी नेविसंघ हुँदै पार्टी राजनीतिमा लागेको थिए । उनी नैनसिंह महर नेतृत्वको नेविसंघ केन्द्रीय कार्यसमितिमा सहमहामन्त्री थिए ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ११ : ४७ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण